Deshkomedia

सुनको मूल्य कति छ आज ?

काठमाडौं, वैशाख ३१ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य यथावत छ । सुन आज पनि प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन शुक्रबार पनि

डोटीमा पशु चौपायामा ‘लम्पी स्किन’ रोग फैलिँदै

डोटी, वैशाख ३० । डोटीमा पशु चौपायामा ‘लम्पी स्किन’ रोग फैलिँदै गएको छ । गाई÷भैँसी लगायत पशु चौपायामा लम्पी स्किनको प्रकोप फैलिन थालेपछि स्थानीय चिन्तित भएका छन् । लम्पी स्किन

वाग्मती नदी किनारमा फोहर फाल्नेलाई १०/१० हजार जरिवाना

काठमाडौं, वैशाख ३० । वाग्मती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहर फाल्नेलाई स्थलगतरुपमै जरिवाना गरिएको छ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु गरिएको वाग्मती सफाइ महाअभियानले

चक्कु प्रहार गरी सहकर्मीको हत्या आरोपमा युवक पक्राउ

लमजुङ, वैशाख ३० । लमजुङमा प्रहरीले हत्या आरोपमा एक युवालाई पक्राउ गरेको छ। जिल्लाको मध्यनेपाल नगरपालिका–८ स्थित मिदिम खोला जलविद्युत् आयोजनामा कार्यरत खोटाङका ३० वर्षीय अर्जुन रम्तेललाई प्रहरीले पक्राउ गरेको

दुबईबाट आएका तीन जना १५ तोला सुनसहित पक्राउ, सुन लिन आएका पनि समातिए

काठमाडौं, वैशाख ३० । दुबईबाट नेपाल आएका तीन जना १५ तोला सुनसहित पक्राउ परेका छन्। हिमालयन एयरलायन्सको विमानबाट शनिबार काठमाडौं झरेका उनीहरूलाई भन्सारमा खानतलासी गर्दा सुन बरामद भएको हो। पक्राउ

कालापानीबाट सुरक्षाफौज फिर्ता गर्न भारतलाई वामदेवको आग्रह

काठमाडौं, वैशाख ३० । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता

कोहलपुरको जेठिनालामा डुबेर एक युवकको मृत्यु

कोहलपुर, वैशाख ३० । बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । कोहलपुरको जेठिनाला नदीमा नुहाउने क्रममा डुबेर जिल्लाको बैजनाथ गाउँपालिका–४ बोरिङ बस्ती ३६ वर्षीय कमल साहानीको मृत्यु

माओवादीलाई भाग नपुगेपछि नक्कली भुटानी शरणार्थी प्रकरण बाहिर आयो : डा केसी

काठमाडौं, वैशाख ३० । डा. गोविन्द केसीले नेकपा माओबादी केन्द्रलाई भाग नपुगेका कारण नक्कली भुटानी शरणार्थी काण्ड बाहिर आएको दाबी गरेका छन् । काठमाडौँको नक्सालमा आज (शनिबार) आयोजित भ्रष्टाचार ढाकछोपविरुद्धको

शरणार्थी प्रकरणको छानबिन हुनेमा बाबुराम भट्टराईको आशंका

काठमाडौं, वैशाख ३० । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नक्कली शरणार्थी प्रकरणमा छानविन हुनेमा आशंका व्यक्त गरेका छन् । शनिवार काठमाडौंको नक्सालमा आयोजित भ्रष्टाचारविरुद्धको वृहद् नागरिक आन्दोलनमा सहभागी

थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, वैशाख ३० । देशभर थप ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार ४१४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११ तथा एन्टीजेन विधिबाट २६ जनामा संक्रमण