Deshkomedia

नेपालमा फेरि सलह किरा भित्रिने जोखिम

काठमाडौं, जेठ ११ नेपालमा फेरि सलह किरा भित्रिने जोखिम बढेको संयुक्त राष्ट्र संघले जनाएको छ । अफ्रिकी महादेशबाट भारत र पाकिस्तानमा सलह किरा भित्रिने जोखिम बढेको भन्दै राष्ट्र संघले चेतावनी

सुनको मूल्य घट्यो, चाँदीको यथावत

काठमाडौं, जेठ ११ बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दैै प्रतितोला ९३ हजार पाँच सय कायम भएको छ । सुन हिजो प्रतितोला ९३

सीसीएमसीको प्रमुख कार्यकारी अधिकृतमा बालानन्द शर्मा नियुक्त

काठमाडौं, जेठ ११ कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृतमा पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले सीसीएमसी निर्देशक समितिको प्रमुख कार्यकारी

गोली लागेर घाइते भएका माओवादी नेता पाण्डेको निधन

काठमाडौं, जेठ ११ कपिलवस्तुमा गत बुधवार गोली लागेर घाइते भएका माओबादी केन्द्रका नेता दिपक पाण्डेको उपचारका क्रममा निधन भएको छ । भैरहवा मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई

नेकपा एमालेद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं, जेठ १० नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीहरुलाई सरकारबाट

नेपाल–खनालसहित ११ जना पार्टीबाट निष्कासित, १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं, जेठ १० एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालसहित ११ जनालाई एमालेको साधारण सदस्यसमेतबाट निष्कासन गरिएको छ। सोमबार बसेको नेकपा एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।

एकैदिन ७ हजार बढी व्यक्तिले जिते कोरोना, १८५ को मृत्यु

काठमाडौं, जेठ १० पछिल्लो २४ घण्टामा देशभर सात हजार भन्दा धेरै व्यक्तिले कोरोना जितेका छन् । देशभर सात हजार चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा सात हजार एक

कोरोना नियन्त्रणको दिशातर्फ, संक्रमित थपिने भन्दा निको हुने बढे

काठमाडौं, जेठ १० विश्वभर कोरोना भाइरस संक्रमण विस्तारै कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा विश्वरभर पछिल्लो २४ घण्टामा विश्वमा चार लाख ६४ हजार छ सय ४२ जना नयाँ

जन्मसिद्ध नागरिकका सन्तानलाई अब वंशजको नागरिकता, यस्तो छ अध्यादेशमा व्यवस्था (पूर्ण पाठसहित)

काठमाडौं, जेठ ९ नेपालमा अब जन्मका आधारमा नागरिकता भएका नागरिकका छोराछोरीले बंशजको आधारमा नेपाली नागरिकता पाउने भएका छन् । मधेशवादी दलको मागअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकतासम्बन्धी

नेपाल पक्षका युवा नेताद्वारा आयोगमा दल दर्ताको निवेदन दर्ता

काठमाडौं, जेठ ९ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा नेताहरुले निर्वाचन आयोगमा राजनीतिक दल दर्ताको लागि निवेदन दिएका छन् । अनेरास्वयुका पूर्व नेता जीवन राईको अध्यक्षतामा नेपाल कम्युनिस्ट