Deshkomedia

घाइते सह-चालकलाई कालीगण्डकी नदीमा फाल्ने चालक पक्राउ

स्याङ्जा, चैत्र १७ स्याङ्जामा सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी नम्बर लु.अ.अ.फ १०१२ नम्बरको ट्याक्टर चालक अमित परियार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख

वातावरण प्रदूषण नियन्त्रणका नाममा १२ अर्ब कर असुली, प्रदूषण झन् बढ्दै

 काठमाडौं, चैत्र १७ ‘वातावरण प्रदूषण नियन्त्रण’का नाममा शीर्षक तोकेरै सरकारले कर असुली गरिरहेको छ । यस्तो शीर्षकमा पछिल्लो १२ वर्षमा ११ अर्ब ५३ करोड संकलन भइसकेको छ । तर, संकलित

मेलम्चीको पानी : आधा शताब्दी पुरानो सपना पूरा

काठमाडौं, चैत्र १६ आधा शताब्दी पुरानो सपना, २२ वर्ष पुरानो योजना पूरा भएपछि काठमाडौंका धारामा मेलम्चीको पानी आएको छ । आइतबार चाबहिलको महाँकालचौरस्थित वितरण केन्द्रबाट सिफलदेखि त्रिपुरेश्वर र क्षेत्रपाटीसम्म पानी वितरण

म्यानमारमा जब प्रहरीलाई उनीहरूकै परिवारका सदस्यलाई पनि मार्न आदेश दिइयो…

एजेन्सी म्यानमारमा सैनाले उनीहरूका परिवाललाई पनि गोली हान्न आदेश दिएको खुलेको छ । सैन्य सरकारले जनता मात्र नभई आफूहरूका परिवारका सदस्यलाई पनि मार्ने आदेश दिएपछि प्रहरी देश छोडेर भागेका छन्

म्यानमारमा नरसंहार, एकै दिन थप ९१ प्रदर्शनकारी मारिए

एजेन्सी म्यानमारमा प्रदर्शन चर्किंदै जाँदा सेनाले पनि कडा दमनको नीति लिएको छ । सेनाले सशस्त्र बल दिवसका अवसरमा शक्ति प्रदर्शन गरेपछि शनिबार सैन्य ‘कु’ यताकै खतरनाक र रक्तपातयुक्त दिन बनेको

म्यानमारमा प्रदर्शनकारी दमन, आज मात्रै ५० जना बढीको मृत्यु

काठमाडौं म्यानमारमा सैन्य सरकारले प्रदर्शनकारीमाथि कडा दमन गरिरहेको छ । आज मात्रै कम्तीमा ५० जनामा प्रदर्शनकारी मारिएको सीएनएनले जनाएको छ । शनिबार म्यानमारको साङगिङ क्षेत्रको तान्त्से शहरमा हजारौँको संख्यामा प्रदर्शनकारीहरु

भारतमा एकै दिन ६२ हजार जनामा कोरोना संक्रमण

काठमाडौं, चैत्र १३ भारतमा पछिल्लो २४ घण्टामा थप ६२ हजार जना कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी महाराष्ट्र प्रभावित बनेको छ । जहाँ २४ घण्टामा ३६ हजार ९०२

पिकनिकमा मासु खाएपछि बिरामी परेका वडाध्यक्षको निधन, सात जना पक्राउ

कञ्चनपुर, चैत्र १४ कञ्चनपुरको भिमदत्त नगरपालिका-५ का वडाध्यक्ष मदनबहादुर चन्दको मृत्यु भएको छ। पिकनिकमा एक्कासी बिरामी परेपछि अस्पताल पुर्‍याइएका उनको मृत्यु भएको हो। शुक्रबार वेदकोट नगरपालिका-६ मा पर्ने चुरेपानीमा पिकनिक

कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ देखि

काठमाडौं, चैत्र १४ कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा आगामी वैशाख ७ देखि लगाइने भएको छ । वैशाख ७–११ सम्म दोस्रो मात्रा खोप दिने गरी तयारी भइरहेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक

काठमाडौंको धुँवा घातक, हट्न अझै केही दिन लाग्ने

काठमाडौं, चैत्र १४ काठमाडौं उपत्यकालगायत आसपासका क्षेत्रको आकाशको धुँवा हट्न अझै केही दिन लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभागले डडेलोसम्बन्धी विशेष मौसमी बुलेटिन जारी गर्दै काठमाडौंलगायत आसपासका क्षेत्रको