Deshkomedia

सुदूरपश्चिम स्पोर्टस अवार्डः सात विधाको मनोनयन सार्वजनिक

धनगढी, फागुन २७ धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डका सात विधाको मनोनयन सार्वजनिक गरिएको छ । वर्ष २०७६ मा वर्षभरिको प्रदर्शनका आधारमा अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च

डान्सबारबाट नक्कली नेपाली रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं, फागुन २७ काठमाडौं महानगरपालिका वडा नम्बर ४ सुकेधारास्थित आयुष डान्सबारबाट नक्कली नेपाली रुपैयाँसहित द्ई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका–३ घर

जबरजस्ती करणी मुद्दामा फरार व्यक्ति १८ वर्षपछि पक्राउ

धनगढी, फागुन २७ जबरजस्ती करणी मुद्दामा फरार रहेका कञ्चनपुरका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको परासन गाउँका अम्मरबहादुर सुनारलाई प्रहरीले फरार भएको १८ वर्षपछि पक्राउ गरेको हो। जिल्ला अदालतले सुनारई

पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

बाग्लुङ, फागुन २७ बाग्लुङको ढोरपाटनमा पिकअप जीप दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ भने पाँच गम्भीर घाइते भएका छन् । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै

हिटर बालेर सुत्दा निसासिएर १ जनाको मृत्यु

धनगढी, फागुन २७  बैतडीमा हिटर बालेर सुतेका बेला निसासिएर १ जनाको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाउँपालिका–३ पुडिलका ३५ वर्षीय राजसिंह साउँदको निसासिएर मृत्यु भएको हो । बुधवार राति बन्द

आज महाशिवरात्रि : देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं, फागुन २७ आज महाशिवरात्रि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा महादेवको पूजा आराधना गरि मनाइँदै छ । शिवलयहरुमा भक्तजनको बिहानैदेखि  भीड लागेको छ । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर

सुनको मूल्य प्रतितोला ६ सय बढ्यो

काठमाडौं, फागुन २६ नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला ८६ हजार दुई सय पुगेको छ । सुन हिजो प्रतितोला ८५

प्रतिनिधिसभाको दोस्रो बैठक बस्दै, ७ वटा अध्यादेश पेश गरिने

काठमाडौं, फागुन २६ पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ७ वटा अध्यादेश पेश गरिने संघीय संसद सचिवालयको महासचिवमा भरतराज गौतमले जानकारी दिए।

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

काठमाडौं, फागुन २६ लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गर्दै विज्ञापन खोलेको छ । आयोगले खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र

गोदामभित्रै मजदुरको शव फेला, ठेकेदार फरार

वीरगञ्ज, फागुन २६ वीरगञ्जमा एक गोदाममा काम गर्दै आएका मजदुर गोदामभित्रै मृत भेटिएका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा रहेको गोदाममा सोही टोलका ६० वर्षका रामानन्द साह मृत