Deshkomedia

माधव पक्षका सबै प्रदेश इन्चार्ज हटाइयो, कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

काठमाडौं, फागुन २८ नेकपा (एमाले)ले माधव पक्षका सबै प्रदेश इन्चार्जलाई हटाएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल

बादललाई प्रदेश ३ को इन्चार्जको जिम्मेवारी, अष्टलक्ष्मीलाई कारबाही

काठमाडौं, फागुन २८ नेकपा (एमाले) अध्यक्ष केपी ओलीले रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेश इन्चार्ज बनाएका छन् । शुक्रबार ओली अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका हुन् ।

एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, महाधिवेशनको मिति पनि तोकियो

काठमाडौं, फागुन २८ नेकपा (एमाले)ले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गर्ने निर्णय गरेको छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बसेको केन्द्रीय समिति बैठकले महासचिवबाहेक सबै पदाधिकारीलाई

पछिल्लो २४ घण्टामा ४८ जनामा संक्रमण पुष्टि

काठमाडौं, फागुन २८ पछिल्लो २४ घण्टामा नेपालमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।२ हजार ५ सय १२ स्वाब नमूना परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण देखिएको

भागरथी हत्याका अभियुक्तलाई बाल सुधारगृहमा राखियो

बैतडी, फागुन २८ बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधार गृहमा राखिएको छ । जिल्ला अदालत बैतडीले उनलाई

सुनको मूल्य आज फेरि ६ सय बढ्यो

काठमाडौं, फागुन २८ नेपाली बजारमा आज सुनको मूल्य फेरि तोलामा ६ बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला ८६ हजार दुई सय पुगेको छ । सुन

सत्ता समीकरणका लागि जसपाको यस्तो शर्त, कस्ले गर्ला पूरा ?

काठमाडौं, फागुन २८ टीकापुर हत्याकाण्डको मुद्दामा जेल जीवन विताइरहेका रेशम चौधरीको रिहाई गर्नुपर्ने माग गर्दै उनी आबद्ध दलले विभिन्न पटक सरकारसंग माग अघि सार्दै आएको छ । कुनै सहमति गर्दा

माओबादी केन्द्रको नाम फेर्ने तयारी, यी हुन् प्रस्तावित नाम

काठमाडौं, फागुन २८ नेकपा माओवादी केन्द्रको नाम फेर्ने तयारी गरिएको छ । एमालेसँग पार्टी एकतापछि नेकपा बनेपनि सर्वोच्चले माओवादी केन्द्रनै ब्यूँताइदिएपछि पार्टीको नाम फेर्न पार्टीमा छलफल सुरू भएको हो ।

प्रधानमन्त्रीले दिए जसपालाई आश्वासन, भट्टराई र यादव भने अप्ठ्यारोमा

काठमाडौं, फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकार टिकाउनका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) ले उठाउँदै आएका माग सम्बोधन गर्न सकारात्मक बनेका छन् । सरकारी पक्ष र जसपाका

सुदूरपश्चिम स्पोर्टस अवार्डः सात विधाको मनोनयन सार्वजनिक

धनगढी, फागुन २७ धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डका सात विधाको मनोनयन सार्वजनिक गरिएको छ । वर्ष २०७६ मा वर्षभरिको प्रदर्शनका आधारमा अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च