Deshkomedia

मैले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, पौष ६ प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बैठक मात्रै आधिकारिक हुने बताएका छन् । उनले आफूबाहेक अरुले बोलाएको पार्टीका बैठक

बामदेवले भने, -कुनै गुटको भेलामा जाँदैन

काठमाडौं, पौष ६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटको साक्षी बन्न आफू कुनैपनि गुटको भेलामा नजाने बताएका छन् । उद्यपि उनले आफू संसद भंगको विरुद्ध भएको

प्रधानमन्त्री ओलीको सम्बोधन : घेराबन्दीमा पारेपछि अर्को विकल्प रहेन

काठमाडौं, पौष ६ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाटै असहयोग र घेराबन्दीमा परेपछि बाध्य भएर संसद विघटन गर्नुपरेको बताएका छन् । उनले यो कुनै आवेशमा आएर गरेको निर्णय नभएको बताए ।

तोलामा ९ सय रुपैयाँले बढ्यो सुन

काठमाडौं, पौष ६ सुन आज तोलामा ९ सय रुपैयाँ बढ्दै प्रतियोला ९५ हजार दुई सय पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार तीन सय रुपैयाँँमा कारोबार भएको नेपाल सुनचाँदी

प्रधानमन्त्री ओलीको कदमबारे आन्तरिक छलफल गर्दै जसपा

काठमाडौं, पौष ६ देशको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न जनता समाजवादी पार्टी नेपाल बैठक बस्दै छ । पार्टीले छलफलका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपा नेपालले हिजै

नेकपाका दुबै पक्षले बोलाए आफ्नो गुटका सांसदको बैठक

काठमाडौं, पौष ६ नेकपाका दुवै पक्षले आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विहान बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको

आज कस्तो रहला दिनभरको मौसम ?

काठमाडाैं, पौष ६ हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । हाल पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको

अफगानिस्तानमा बम बिस्फोट, ९ को मृत्यु, मन्त्रीसहित २० बढी घाइते

काठमाडौं, पौष ६ अफगानिस्तानको राजधानी काबुलमा बम बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । बिस्फोटमा परेर अफगानिस्तानका आन्तरिक मामिला मन्त्री मसुद अन्दाराबीसहित २० जना भन्दा बढी घाइते भएका छन्

पूर्वसभामुख महरालाई नेकपा स्थायी कमिटी सदस्य बनाउने निर्णय

काठमाडौं, पौष ५ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउनेनिर्णय गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिर्टी सदस्य बनाउने निर्णय

प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

काठमाडौं, पौस ५ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। ओलीको अनुपस्थिति बिना आजै बसेको स्थायी समिति बैठकले उनलाई