तोलामा ९ सय रुपैयाँले बढ्यो सुन


 



काठमाडौं, पौष ६
सुन आज तोलामा ९ सय रुपैयाँ बढ्दै प्रतियोला ९५ हजार दुई सय पुगेको छ ।

सुन हिजो प्रतितोला ९४ हजार तीन सय रुपैयाँँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी पनि तोलामा ४० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय २० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ६ पुस २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्