APP haru

नेताविरुद्ध बोल्न नपाइने नेकपा निणर्यलाई सहज रुपमा बुझ्न प्रवक्ता श्रेष्ठको आग्रह

काठमाड – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रुपमा बिरोध या आलोचना नगर्न निर्देशन दिएको भोलिपल्ट प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यसको बचाउ गर्दै पार्टीको निर्णयलाई सही

सरकारकै कारण देशमा भ्रष्टाचार बढ्यो : नेता सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन्। सरकारको अलोकप्रिय कदमकै कारण यसले नागरिकको भरोसा गुमाउँदै गएको दाबी पनि उनको छ। नेपाल महिला

अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप

विराटनगर विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी) को आकस्मिक वार्डमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । मौसममा आएको परिवर्तनको कारण भाइरल ज्वरोको बिरामी बढेको अस्पतालका डा. सङ्ज्ञा ज्ञवालीले बताए । अस्पतालमा

शिक्षा क्षेत्रको विसंगति, ‘संघीय शिक्षा नीति नबन्दा गुणस्तर खस्कँदै’

काठमाडौं। शिक्षा क्षेत्रमा बढ्दो विसंगतिको विषय प्रतिनिधिसभामा प्रवेश पाएको छ । आधारभूत शिक्षालाई सरकारले स्थानीय तहको अधिकारमा राखेपनि संघीय शिक्षा ऐन नबन्दा समस्या उत्पन्न भई शैक्षिक गुणस्तर खस्किएको प्रति सांसदहरुले

जनपक्षिय निर्णय, ७० वर्षमाथिका वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट

काठमाडौ, पर्यटनमन्त्री योगेश भट्टराईले जनपक्षिय निर्णय गर्नुभएको छ । उहाले अबदेखि ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभएको छ । मन्त्रालय र मन्त्रालयसँग सम्बन्धित कार्यालयहरूको

रविलाई रिहा गर्दा चितवन अदालतका यस्ता शर्त

काठमाडौं : टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने जिल्ला अदालत चितवनमा ५ लाख धरौटीमा रिहा हुने भएका छन्। जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले रविसँग ५ लाख र युवराज कँडेलसँग

खानेपानी मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता सम्पन्न

काठमाडौं आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गर्नका लागि खानेपानी मन्त्री बिना मगर र सचिव माधव बेल्वासेबीच सोमबार कार्य सम्पादन सम्झौता भएको छ । मन्त्रालयको सभाहल

नेकपामा थपिए चार केन्द्रीय सदस्य

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठकले पार्टी प्रवेश गरेका ४ जनालाई केन्द्रीय सदस्‍य बनाएको छ। केन्द्रीय सदस्य बन्नेहरूमा देवेन्‍द्र पराजुली, कल्पना धमला पदम राई र

भिडियो कन्फेरेन्स मन्त्रिपरिषद् बैठक, सिंगापुरबाट प्रधानमन्त्रीको अध्यक्षता गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट भिडियो कन्फेरेन्समार्फत मन्त्रीपरिषद बैठकको अध्यक्षता गरिरहेका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्स मार्फत बैठकको सञ्चालन गरेका हुन्। नेपालको इतिहास मैं पहिलोपटक मन्त्रिपरिषदको

दुर्गन्धित बधशाला, नाक थुनेर मासु किन्नुपर्ने उपभोक्ताको बाध्यता

ओखलढुङ्गा : ओखलढुङ्गा सदरमुकाममा सिद्धिचरण नगरपालिकाले सञ्चालन गरेको पशु बधशाला दुर्गन्धित बन्दै गएको छ। सामान्य मापदण्ड समेत नअपनाइ बधशाला सञ्चालन गरिँदा त्यहाँ पुग्दा नाक थुन्नुपर्ने अवस्था भएको छ। शनिबार र