सुनको मूल्य बढ्याे, कति छ आज ?


 



काठमाडौं, माघ २६
नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेकाे छ । आज सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भैरहेको छ । सुन हिजो प्रतितोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने तोलामा पाँच रुपियाँ घट्दै प्रतितोला आठ सय ८० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला आठ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

प्रकाशित मिति: २६ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्