सुनचाँदीको मूल्य कति छ आज ?


 



काठमाडौं, फागुन ५
नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । आज पनि सुन प्रतितोला ७६ हजार पाँच सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज सुनको मूल्य स्थीर रहेपनि चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ९० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतिोला आठ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्