प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित


 



काठमाण्डौ ,चैत्र ६

बिश्वभर फैलिएको कोरोना भाईरसका कारण प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई ध्यान दिँदै प्रदेशसभा बैठकसमेत स्थगित गरिएको जनाएको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज यादवले बैठक अनिश्चित कालको लागि स्थगित भएको जानकारी दिएका थिए।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्