प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित




काठमाण्डौ ,चैत्र ६

बिश्वभर फैलिएको कोरोना भाईरसका कारण प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई ध्यान दिँदै प्रदेशसभा बैठकसमेत स्थगित गरिएको जनाएको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज यादवले बैठक अनिश्चित कालको लागि स्थगित भएको जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News