काठमाडौँ र भक्तपुरमा पनि कोरोना संक्रमित भेटिएको पुष्टि



काठमाडौं, बैशाख ३०
आज थपिएका कोरोना भाइरसका संक्रमितहरुमध्ये काठमाडौँ र भक्तपुर जिल्लाका पनि रहेको खुलेको छ  ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका काठमाडौँ एक र भक्तपुर जिल्लामा दुई जनामा मंगलबार कोरोना भेटिएको हो । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरूषमा देखिएको छ भने काठमाडौँमा ३३ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News