फेरि थपिए ५ जना काेराेना संक्रमित, देशभर संक्रमितकाे संख्या २ सय ५० पुग्यो



काठमाडाैँ, जेठ १
थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीमा १, धनुषा र महोत्तरीका २/२ जनामा कोरोना देखिएको हो।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ५० पुगेको छ । जसमध्ये ३५ जना उपचारपछि घर फर्किएका छन् ।

यसअघि आजै बिहान कपिलवस्तीकी ६ वर्षीया बालिका र काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News