कति छ आज विदेशी मुद्राको विनिमयदर ?




काठमाडौं, जेठ २९
नेपाल राष्ट्र बैंकले आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार आज अमेरीकी डलरको बिक्री मुल्य १२१।२४ रुपैयाँ तोकेको छ । डलरको खरिददर १२०।६४ छ । 

यस्तै, युरोपीयन युरोको बिक्रीदर २३७।९५ रुपैयाँ र खरिददर १३७।२७ रुपैयाँ छ ।

यस्तो छ अन्य मुलुकको मुद्राको विनिमयदर छ:

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News