सुनको मूल्य निरन्तर उकालो, प्रतितोला ९० हजार नजिक




काठमाडौं, जेठ २९
सुनको मूल्य निरन्तर बढ्दै गइरहेको छ । सुन हिजोको तुलनामा आज तोलामा आज तोलामा एक हजार रुपैयाँ बढ्दै प्रतितोला ८९ हजार ६ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ८८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला ९ सय ५० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News