प्रहरीमा भर्ना खुल्यो, ८ कक्षा पासलाई पनि अवसर (सूचना सहित)


 



काठमाडौं, असोज ३०
नेपाल प्रहरीमा प्रहरी जवान जनपदेका लागि नयाँ भर्ना आह्वान गरिको छ। प्रहरीमा एकैपटक ५ हजार २ सय २७ जना जनपद प्रहरी माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै भर्ना आह्वान गरेको छ। प्रहरी जवानमा कक्षा ८ उत्तीर्ण भएका व्यक्तिले प नि दर्खास्त दिन पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: ३० आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्