प्रहरीमा भर्ना खुल्यो, ८ कक्षा पासलाई पनि अवसर (सूचना सहित)




काठमाडौं, असोज ३०
नेपाल प्रहरीमा प्रहरी जवान जनपदेका लागि नयाँ भर्ना आह्वान गरिको छ। प्रहरीमा एकैपटक ५ हजार २ सय २७ जना जनपद प्रहरी माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै भर्ना आह्वान गरेको छ। प्रहरी जवानमा कक्षा ८ उत्तीर्ण भएका व्यक्तिले प नि दर्खास्त दिन पाउने व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News