कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)


 



काठमाडौं, फागुन २५
आगामी जेठदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सञ्चालन गर्ने भएको छ । आज बसेको बोर्डको बैठकले जेठ २६ गतेदेखि असार ४ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: २५ फाल्गुन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्