सेक्स नगर्दा आउने ६ समस्या, तपाईलाई त भएको छैन ?


 


दैनिक जीवनमा अन्य चीजको जरुरत भए जस्तै सेक्स को पनि मानिसलाई जरुरत हुन्छ । खास गरेर हाम्रो समाजमा अझैपनि यसको बारेमा खुलेर कुरा गर्न हिच्काचाउँछन् ।

तर स्वस्थ रहनको लागि यो पनि अनिवार्य छ । नियमित सम्बन्ध बनाउनाले शरिरलाई धेरै किसिमका फाईदाहरु हुन्छन् ।

यदि तपाई सम्बन्ध बनाउन छोड्नु हुन्छ भने यसले तपाईको शरिरमा अनेक किसिमका नराम्रा असरहरु पर्नसक्छन् । तथा समस्या उतपन्न हुन सक्छन् ।

के के हुन् ? नियमित सेक्स नगर्दा उत्पन्न हुने ६ समस्या थाहा पाउनुहोस्

रोगहरुसँग लड्ने शररिको क्षमतामा असर

धेरै मामलामा यो प्रमाणित भएको छकि यौन सम्बन्ध बनाउनाले विभिन्न रोगहरुसँग लड्ने शरीरको क्षमतालाई बढाउँछ । यस्तै हस्तमैथुनले पनि फाइदा त हुन्छ तर पुरै चाँहि यौन क्रियाकलापहरुबाट मात्रै तपाईलाई इन्फेक्सन र अन्य रोगहरुसँग लड्नमा मदत मिल्छ ।

मुटुरोगबाट बचाउँछ

यदि तपाई नियमितरुपले काम पनि गर्न हुन्न भने यौन सम्बन्ध बनाउनाले तपाईको शरीर सहि आकारमा आउँछ र स्वस्थ रहन्छ । यस्तो नगर्नाले तपाईको मांसपेशी र हार्मोनमा नराम्रो असर पर्न सक्छ ।

चिन्ता बढ्ने खतरा

sex-tenson

चिन्ता तथा तनाव कम गर्नमा यौन सम्पर्कले राम्रै भुमिका खेल्छ । बढी चिन्ताबाट ब्लड प्रेसर बढी हुन्छ र समस्या सिर्जना हुन्छ ।

पुरुषमा इरेक्टाइल डिस्फंकसनको खतरा

जसले नियमित रुपमा शारिरीक सम्बन्ध गर्छ उनमा इरेक्टाइल डिस्फंक्सनको खतरा यौन सम्बन्ध नबनाउनेको तुलनामा कम हुन्छ । यौन सम्बन्धले यसलाई कम गर्छ । नियमित यौन सम्पर्कले पुरुषको लिंगमा सकारात्मक असर पर्छ ।

वजाइनाको दुखाई

यदि तपाई यो सोचेर यौन सम्बन्ध बनाउन हुन्न र वजाइना टाइट भयो भने त्यो पछि गएर गलत हुनेछ ।

यौन इच्छामा नराम्रो असर

विज्ञहरुको भनाई अनुसार नियमित यौन सम्बन्ध बनाउनाले यौन इच्छा बलियो हुन्छ । उनको भनाई अनुसार यदि तपाई यसलाई अस्वीकार गर्न हुन्छ भने सेक्स गर्ने रुचि पनि कम हुन जान्छ र शक्तिमा पनि कमी आउँछ । एजेन्सी

प्रकाशित मिति: १३ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्