मितेरी कपकाे उपाधी चरम्बीलार्इ


 


miteri-clubभाेजपुर, कार्तिक १५

मितेरी कपकाे उपाधी चरम्बी गाविसले चुमेकाे छ । चरम्बीले षडानन्द नगरपालिकालार्इ साेझाे सेटमा पराजित गर्दे उपाधी कब्जा गरेकाे हाे । प्रत्येक बर्ष मितेरी युवा क्लब देउरालीले अायाेजना गर्दे अाएकाे भलिबल प्रतियाेगीताकाे उपाधी चरम्बी गाविसले हात पार्न सफल भएकाे हाे ।

गाविसस्तिरय भलिबल प्रतियाेगीतामा १० टिमकाे सहभागिता रहेकाे थियाे । षडानन्द नगरपालिका दाेस्राे, बाेया गाविस तेस्राे र याङपापाङ गाविस चाैथाे भएका छन् ।

प्रथम, दाेस्राे, तेस्राे र चाैथाेले क्रमश : ३९ हजार, २७, १७ र ११ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् । प्रतियाेगीताकाे उत्कृट खेलाडी चरम्बी गाविसका तारा मगर भए । त्यस्तै बाेया गाविसका बालकुमार रायमाझीले उदयमान खेलाडीकाे उपाधी पाउन सफल भए । कार्यक्रमकाे प्रमुख अतिथी एमाले केन्द्रिय सदस्य राजेन्द्र कुमार रार्इ थिए ।

प्रकाशित मिति: १५ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्