सुर्खेतमा प्रहरी चौकीमा आक्रमण


 


काठमाडौं, कात्तिक १७

सुर्खेतको अग्रिगाउँमा रहेको देउली प्रहरी चौकीमा आक्रमण भएको छ ।

मंगलबार राती प्र्रहरी चौकीमा आक्रमण गरी उनीहरुले चौकीबाट तीन थान राइफल र एक पेस्तोल लुटि भागेका छन् ।

उनीहरुको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्