सुर्खेतमा प्रहरी चौकीमा आक्रमण



काठमाडौं, कात्तिक १७

सुर्खेतको अग्रिगाउँमा रहेको देउली प्रहरी चौकीमा आक्रमण भएको छ ।

मंगलबार राती प्र्रहरी चौकीमा आक्रमण गरी उनीहरुले चौकीबाट तीन थान राइफल र एक पेस्तोल लुटि भागेका छन् ।

उनीहरुको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News