मधेशमा स्वतन्त्र जितेका कुशवाहा माओवादीमा प्रवेश



काठमाडौं, पाैष १४
मधेश प्रदेशमा स्वान्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सर्लाहीको प्रदेशसभा ३ (क) बाट स्वतन्त्र निर्वाचित उनी बुधबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराएका थिए ।

कुशाहावाको पार्टी प्रवेशसँगै माओवादीको सांसद संख्या मधेशमा ९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News