Deshko News
१८ आश्विन २०८०, बिहिबार

नेप्सेसँगै कारोबार खुम्चियो, १३८ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । नेप्से परिसूचक आज (बिहिबार) झिनो अंकले घटेको छ । नेप्से ३.३४ अंकले घट्दा नेप्से इन्डेक्स १८३८.५९ विन्दुमा पुगेको हो । नेप्से घटेसँगै कारोबार रकममा भने खुम्चिएको छ । आज ५७ करोड ८८ लाख ४१ हजार माथिको कारोबार भएको हो ।

आज ६४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्से घटेपनि आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको कारोबार अब्बल रह्यो ।

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News