परीक्षाफल प्रकाशित


 


काठमाडाैं, मंसिर १

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल वैशाख/जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को इतिहास, मैथिली र नेपाल भाषा विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशन गरिएको छ ।

प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्