परीक्षाफल प्रकाशित


 


काठमाडाैं, मंसिर २

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएल एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

प्रकाशित मिति: २ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्