के तपाई धेरै समय ‘पाद’ रोक्नुहुन्छ ? निम्तिन सक्छन् यस्ता ६ समस्या


 


एजेन्सी । मानिसले शरिर भित्रको ग्यास फाल्न पाद्ने गर्छ । अर्थात ग्यास फाल्छ । यदि यही चिजलाई रोकेर राख्यो भने के होला ? धेरैलाई थाहा नहुनसक्छ । पेट भित्र ग्यास अर्थात पाद रोकेर राख्दा यसले पेटमा थुप्रै समस्या उत्पन्न हुन सक्छ ।

पाद् अर्थात ग्यास रोकेर राख्दा हुने असर
-फेट फुल्ने समस्या हुन सक्छ ।
-हाईड्रोजन सल्फाइड नामक ग्यास बढेर शरीरका कोषिकालाई असर गर्छ । जसले हृदय सम्बन्धी समस्या निम्तिन्छ ।
-पाचन सम्बन्धी समस्या बढ्छ ।
-महिलाले ग्यास रोकेर राख्दा कोलनमा दबाब पर्छ जसले गर्दा पेट सम्बन्धी विभिन्न समस्या देखिन सक्छन् ।
-शरीरमा खानेकुराको एलर्जी पनि हुन सक्छ ।
-शरीरमा टक्सीन जम्मा हुन थाल्छ जसले अन्य विभिन्न समस्या निम्तिन सक्छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्