पाकिस्तानका रिजवानलाई दीपेन्द्रले गराए रनआउट


 


काठमाडौं, भदौ १३ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।

पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गराए । उनी ४४ रन बनाएर पेभेलियन फर्किएका हुन् ।

पाकिस्तानले २३.४ ओभरमा तीन विकेट गुमाएर एक सय ११ रन बनाएको छ ।

प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्