आयरल्यान्ड वुल्भ्ससँग आज खन्तिम खेल खेल्दै नेपाल ‘ए’


 


काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी-२० खेल आज हुँदै छ ।

दुई देशबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे शेरू हुनेछ ।

यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जीत निकाल्दै वुल्भ्सले शृंखला जितिसकेको छ ।

आजको खेलमा पनि जीत निकाले वुल्भ्सले नेपाल ‘ए’ विरुद्धको ट्वान्टी–२० शृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ ।

एकदिवसीय शृंखला बुधबारदेखि शुरू हुनेछ ।

प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्