Deshko News
१४ आश्विन २०८०, आइतबार

गाडीको आवतजावत सामान्य



काठमाडौं, पुस २०

काठमाडौं उपत्यकासहित देशभर अहिले सामान्य रुपमा गाडी चलिरहेका छन् । काठमाडौं उपत्यकामा बिहान सार्वजनिक गाडी केही कम चले पनि अहिले भने बढ्न थालेका ट्राफिक प्रहरीले जनाएको छ ।

सडक र सवारी आवागमन प्रभावित हुने गरी कुनै गतिविधि नभएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लामो दूरीमा चल्ने गाडी पनि छुटिरहेका छन् । काठमाडौंमा बन्द भन्दै हिँड्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: २० पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News