यसरी झुक्याएका थिए, लोकमानले नियुक्ति हुने बेला



काठमाडौं, पुस २१
निलम्बित अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नियुक्तिका लागि संवैधानिक परिषदमा पेश गरेको बायोडाटामा उल्लेखित केही विवरण झुटो भेटिएको छ।

उनले बायोडाटामा आफ्नो कार्यअनुभवलाई मुख्य रूपमा उल्लेख गरेका छन् उक्त विवरण नै झुट हो।

कार्कीले संवैधानिक परिषदमा पेश गरेको बायोडाटामा सन् २००६ को अप्रिलदेखि सन् २००९ सम्म आफू मुख्य सचिव रहेको विवरण उल्लेख गरेका छन्।

उनले उल्लेख गरेको मितिलाई आधार मान्ने हो भने २००९ (विस.२०६५) पुस सम्म उनी मुख्य सचिवमा कार्यरत भएको देखिन्छ।

तर यथार्थमा भने उनी दुई वर्ष अघि नै मुख्य सचिववाट हटिसकेका थिए। आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News