Deshko News
१३ आश्विन २०८०, शनिबार

केसीसँगको सहमति कार्यान्वयन गर्न समिति गठन



काठमाण्डौ,माघ १४

सरकारले डा . गोविन्द केसीसँग भएको सहमति कार्यान्वयनबारे सुझाव दिन पूर्वमहान्यायाधीवक्ता गौरीबहादुर कार्कीको नेतृत्वमा समिति बनाएको छ । समितिमा श्रीकृष्ण गिरी सदस्य छन् भने उच्च शिक्षा तथा प्राविधिक महाशाखा शिक्षा मन्त्रालयका सहसचिव सदस्य सचिव तोकिएका छन् ।

यो समितिले दन्त तथा आयुर्वेद विज्ञानबारे समेत सरकारलाई सुझाव दिने कार्यादेश पाएको छ ।

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News