सुनको भाउ घट्यो



काठमाण्डौ, माघ २१
आज सुनको भाउ घटेको छ । हिजो फाइन गोल्डको मूल्य ५५ हजार २ सय रहेकोमा आज प्रतितोलामा १ सयले घटेर ५५ हजार १ मा कारोबार भईरहेको छ ।
त्यस्तै स्टाण्डर्ड गोल्डको मूल्य पनि घटेको छ । स्टाण्डर्ड गोल्डको मूल्य हिजो ५४ हजार ९ सय रहेकोमा आज प्रतितोलामा १ सयले घटेर ५४ हजार ८ सयमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि आज घटेको छ । हिजो चाँदी प्रतितोला ८ सय १० रूपैयाँ रहेकोमा आज प्रतितोलामा १० रुपैयाँले घटेर ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News