तेस्रो लिङ्गीहरु यौन चाहना कसरी पूरा गर्छन् ?



तेस्रो लिङ्गीहरुलाई पनि यौन हुन्छ र यौन चाहानाका आधारमा यौन क्रियाकलाप महिलाले महिला सँगै गर्नेलाई लेस्बियन र पुरुष भएर पुरुषसँगै यौन सम्पर्क गर्ने व्यक्ति गे लाई समलिङ्गी भन्दछन् ।

साथै आफ्नो लिङ्ग भन्दा विपरीतको हाउभाउ तथा कपडा प्रयोग गर्ने , जन्मिदाको लिङ्गलाई परिवर्तन गर्ने समुहलार्य तेस्रो लिङ्गी समुह भित्र राखेका छन् ।

तेस्रो लिङ्गीहरुले एकले अर्काको अङ्ग चलाएर , सुम्सुम्याएर ,चुम्बन गरेर, मुख मैथुन वा मुदद्धार मैथुन गरेर तथा यौन खेलौनाको प्रयोग गरेर तेस्रो लिङ्गीहरुले यौन इच्छा पुरा गर्छन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News