बिहानको सेक्सले दिनभरी फ्रेस



हालै गरिएको एक अध्यनले विहानको समयमा गरिने यौन सम्बन्धले दिनभरी स्फुर्त राख्न सघाउ पुग्ने देखाएको । विहानमा मर्निङ वाक वा जगिङ जस्तै सेक्सले पनि शरीरलाई दिनभरी स्पुर्त र ताजा एवं जवान राख्ने शोधकर्ताको भनाइ छ ।

चर्चित यौन स्वास्थ्य सम्बन्धी पुस्तक ‘विकज आइ फिल गुड’ का लेखक डेब्बी हार्वे्निकले विहानको यौन सम्बन्ध रोसँग लड्ने क्षमता वृद्धी गर्नका लागि समते सहयोगी सिद्ध हुने उल्लेख गरेका छन् । विहानै सेक्स गर्दा दिनभरी स्फुर्त भैइने उनको भनाइ छ ।

हार्ने्विकका अनुसार यौन सम्बन्धको समयमा पैदा हुने रसायन श्रावले शरीरमा एस्ट्रोजनको स्तर बढाउने र यसले हाम्रो त्वचा तथा कपाल स्वस्थ राख्न सर्घा पुग्ने समेत बताएका छन् । यौन सम्बन्धको समयमा इम्यूनोग्लोबुलिन ए (आईजी ए) को स्तर बढ्छ ।

जुन रोग प्रतिरोधात्मक रसायन हो । त्यस्तै यौन संसर्गको समयमा उत्पन्न हुने एस्ट्रोजन र टेस्टोस्टेरोनको मात्राले जवान दिखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News