आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं, मंसिर ३० । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आइतबारका लागि अमेरिकी डलर १ को खरिदर १३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६५ पैसा रहेको छ ।
युके पाउन्ड स्टर्लिङ १ को खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०४ पैसा तोकिएको छ ।
स्वीस फ्रयाङ्क १ को खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा तोकिएको छ ।
यस्तै क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: ३० मंसिर २०८१, आइतबार