यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं, पुस १ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आजका लागि अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८० पैसा रहेको छ ।
युके पाउन्ड स्टर्लिङ १ को खरिददर १७० रुपैयाँ ८३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
स्वीस फ्रयाङ्क १ को खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैया ३० पैसा तोकिएको छ ।
केन्द्रीय बैंकले अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ १४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५२ पैसा कायम भएको छ ।
यस्तै क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ १२ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: १ पुस २०८१, सोमबार