आइपिएल : आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्दै



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिए) अन्तर्गत सोमबार एक खेल मात्र हुनेछ ।

आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन् । विशाखापटनममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ ।

आइपिएलमा आफ्नो पहिलो खेल खेल्न लागेका दुवै टोली सुखद् सुरुवातको योजनामा छन् । अघिल्लो सिजनमा यी दुबै टोलीले प्लेअफमा स्थान बनाउन सकेका थिएनन् ।

आइपिएलमा लिग चरणको तीन​ खेल सकिदा सनराइर्जस हैदरावाद, रोयल च्यालेन्जर्स बैग्लोर र चेन्नइ सुपर किंग्सले विजयी सुरुवात गरेका छन् ।

प्रकाशित मिति: १० चैत्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्