बालबालिकालाई भिटामिन ए’ र जुकाको औषधी खुवाउँदै
नवलपुरको कावासोतीमा बालबालिकालाई भिटामिन ए’ र जुकाको औषधी खुवाउँदै स्वास्थ्य स्वयंसेविका । राष्ट्रिय अभियान अन्तर्गत सरकारले शनिबार र आइतबार देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने तालिका छ । तस्बिर : दयाराम आचार्य / रासस
प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार
















