दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प



एजेन्सी । दक्षिण अमेरिकामा आज बिहान ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७.५ म्याग्निच्युड मापन गरिएको थियो ।

भूकम्पको केन्द्रविन्दू ड्रेक जलमार्गको ३६ किलोमिटर गहिराइमा थियो ।

हालसम्म कुनै मानविय वा संरचनात्मक क्षतिको खबर आएको छैन । यो पूर्वमा एट्लान्टिक महासागरलाई पश्चिममा प्रशान्त महासागरसँग जोड्छ ।

प्रकाशित मिति: ६ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्