टी-२० विश्वकप छनोटमा कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
काठमाडौं २२ असाेज । आईसीसी टी -२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
ओमनमा सुरु हुन लागेकाे खेलमा नेपालविरुद्ध कुवेतले टस जितेर पहिला फिल्डिङ गर्ने भएकाे हाे । यस अघि कुवेतसँग भएका तीन खेलमा नेपालले दुइमा जित र एकमा हार व्यवहाेरेकाे छ ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार
















