बझाङको हेमन्तवाडा केन्द्रविन्दू भएर भूकम्प
काठमाडौँ, कार्तिक ६ । बझाङको हेमन्तवाडा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।
गएराति १० बजेर ४७ मिनेटमा हेमन्तवाडा आसपास केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: ६ कार्तिक २०८२, बिहिबार












