अध्यक्ष ओलीद्वारा बहिनीहरूबाट भाइटीका ग्रहण
काठमाडौँ, ६ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट शुभ साइतमा २०८२ सालको तिहारको टीका ग्रहण गर्नुभएको छ ।
भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले आज बहिनीहरूबाट भाइटीका लगाउनु भएको हो ।
प्रकाशित मिति: ६ कार्तिक २०८२, बिहिबार












