प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठ पूजा



काठमाडौँ, १० कात्तिक। प्रधानमन्त्री सुशीला कार्की कमल पोखरीमा पुगेर छठ पूजा गर्नुभएको छ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँ काठमाडौँको कमलपोरखीमा पुगेर छठ पूजामा सहभागी हुनुभएको हो। 

राष्ट्रपति रामचन्द्र पौडेलले भने पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बागमती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा अर्चना गर्नुभएको छ।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्