कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका पेश गरिने



काठमाडौँ, कार्तिक १८। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।

बैठक आज दिउसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिए।

सोमबार बसेको कार्यसम्पादनको बैठकमा यस्तो सहमति अनुसार बैठकमा संस्थापन र इतर दुवै पक्षले महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने छन्।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्