म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित



एजेन्सी । युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई पराजित गरेको छ ।

सान्टियागो बर्नबेउमा गएराति भएको खेलमा सिटीले रियललाई २-१ गोलले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा अर्लिङ हालान्ड र अर्लिङ हालान्डले गोल गरे । रियल म्याड्रिडका रोद्रिगोले एक गोल गरे ।

जितसँगै सिटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। उसले ६ खेलबाट १३ अंक जोडेको छ।

पराजित भएको रियल १२ अंकका साथ सातौं स्थानमा छ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्