रास्वपाका समानुपातिक सांसदमा को–को परे ?



काठमाडौँ १ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा जितेका ५७ सिटमा आफ्ना विजयी उम्मेदवारको सिफारिस गरेको छ ।

रास्वपाले खस आर्यतर्फ १६ जना महिला र एक मात्र पुरुष उम्मेदवार सिफारिस गरेको छ । पुरुषमा पहिलो नम्बरमा रहेका रमेश प्रसाईँ सिफारिस भएका छन् ।
आदिवासी जनजातितर्फ १३ महिला र ३ पुरुष छन् । पुरुषतर्फ राम लामा, खुस्बु सरकार श्रेष्ठ र मिङमा ग्याबु शेर्पाको सिफारिस गरिएको छ ।

मधेसीतर्फ ६ महिला र ३ पुरुष छन् । दलिततर्फ ७ महिला र १ पुरुष छन् । दलित पुरुषतर्फ दोस्रो नम्बरमा रहेका प्रकाश सपुत भने अटाएनन् ।

थारुबाट २ महिला र दुई पुरुष सिफारिस भएको छ भने मुस्लिमबाट तीन महिला सिफारिस भएका छन् ।

आदिवासी जनजातिबाटः
अनुष्का श्रेष्ठ
बसुमाया तामाङ
गङ्गा छन्त्याल
सुन्नीमा उदास
ओजस्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुसुम महर्जन
भूमिका श्रेष्ठ
प्रमीला कुलुजु
कृपा महर्जन
एलिजा गुरुङ
सुजाता तामाङ
राम लामा
खुश्बु सरकार श्रेष्ठ
मिङ्मा ग्याबु शेर्पा

खस आर्यबाटः
रमेश प्रसाईँ
विदुषी राणा
समीक्षा बास्कोटा
प्रतिभा रावल
रचना खतिवडा
लिमा अधिकारी
श्रद्धा कुँवर
टीका सङ्ग्रौला
क्रान्ति शिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
रत्ना कुमारी थापा
ज्ञानु पौडेल
प्रभा ढकाल
मञ्जु भुसाल
प्रभा कार्की
शोभा खनाल

दलितबाटः
रीमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार
तारा विश्वकर्मा
खिमा विक

मधेसीबाटः
पुनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
पुरुषोत्तम सुप्रभात यादव
खगेन्द्र कर्ण

थारुबाटः
प्रेमलाल चौधरी
गीता चौधरी
करिस्मा कठरिया
सुरेन्द्र चौधरी

मुस्लिमबाटः
अफ्साना बानु
समिना मिया
गलाजा शमीम मिकरानी

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्