Deshko News
१६ आश्विन २०८०, मंगलबार

रसुवाको उत्तरगया गाउँपालिका ५ मा नयाँ शक्ति विजयी



रसुवा, जेठ १

रसुवाको उत्तरगया गाउँपालिका स्थित रहेको वडा नम्बर एकमा ५ जना निर्वाचित भएका छन् । उत्तरगया गाउँपालिका १ को वडा अध्यक्षमा दुई ७६ मत ल्याएर नयाँ शक्तिका बम वहादुर तामाङ विजयी भएका छन् ।

महिला सदस्यमा नयाँ शक्ति कै मञ्जु तामाङ विजयी भएकी छिन् । उनले दुई सय ७१ मत ल्याएकी छिन् ।

त्यसैगरी अन्य तीन जना सदस्य एमालेका दलित सदस्यमा दुई सय २६ मतका साथ ज्ञानु विक, खुल्ला सदस्यमा दुई ३४ मतका साथ पुर्ण बहादुर घले र दुई सय ३३ मतका साथ बम बहादुर तामाङ विजयी भएका छन् ।

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News