Deshko News
१४ आश्विन २०८०, आइतबार

भक्तपुरमा नेमकिपालाई पछ्याउँदै काँग्रेस, सुर्यविनायकमा कस्तो छ ?



भक्तपुर, जेठ ३

भक्तपुर नगरपालिकाको पछिल्लो चुनावी मतपरिणामअनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफूलाई अग्रस्थानमै राखेको छ । नेमकिपालाई नेपाली काँग्रेसले पछ्याइरहेको छ ।

प्रमुख सुनिल प्रजापति (नेमकिपा) ५४८०
उपप्रमुख रजनी जोशी (नेमकिपा) ५५३९

प्रमुख राम कासुला (नेपाली काँग्रेस) २३९३
उपप्रमुख गङ्गालक्ष्मी अवाल (नेपाली काँग्रेस) २१९१

प्रमुख विष्णु सुवाल (एमाले) १२०४
उपप्रमुख कृष्णमाया त्वायनाबासु (एमाले) १३५८

सूर्यविनायक नगरपालिका

प्रमुख विष्णुराज कार्की (नेपाली काँग्रेस) १९९०
उपप्रमुख कल्पना राजथला (नेपाली काँग्रेस) १५६४

प्रमुख बासुदेव थापा (एमाले) २०४०
उपप्रमुख जुना बस्नेत (एमाले) २२७२

रासस

प्रकाशित मिति: ३ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News