Deshko News
१६ आश्विन २०८०, मंगलबार

बुढानिलकण्ठ नगरपालिकामा एमाले झन–झन अघि बढ्दै



काठमाडौं, जेठ ३

बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार उद्धव खरेलको अग्रता फराकिलो बन्दै गएको छ । अहिलेसम्म खरेलले ४ हजार ३० मत प्राप्त गरिसकेका छन् भने नेपाली काँग्रेसका राजु श्रेष्ठले २ हजार ७ सय ३९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी रमा राइको अग्रता कायमै छ उनले ४ हजार २ सय २५ मत प्राप्त गर्दा काँग्रेसकी सुभद्रा खड्काले २ हजार ९ सय ५३ मत मात्र प्राप्त गरेकी छन् । रमा राई यस क्षेत्रको बौद्धिक एंव लोकप्रिय उम्मेदवारको रुपमा परिचित छिन् ।

प्रकाशित मिति: ३ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News