Deshko News
१६ आश्विन २०८०, मंगलबार

एमालेबाट पनि नगरप्रमुखमा महिला निर्वाचित



नवलपरासी, जेठ ५
नवलपरासीको कावासोती नगरपालिकाको मेयरमा नेकपा एमालेकी चन्द्रा पुन विजयी भएकी छन् ।

आफ्नो प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्र पोखरेललाई ४४७ मतले पछि पार्दै उनी मेयरमा विजयी भएकी हुन् । उनले १३ हजार ४१ मत आफ्ना निकटतम् प्रतिद्वन्द्वी पोखरेलले १२ हजार ४९५ मत ल्याएका थिए ।

त्यसैगरी उपमेयरमा पनि एमालेकै उम्मेदवार प्रेमशंकर थारु विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका खगिसरा गुरुङलाई झण्डै २१ सय मतले पराजित गरे । थारुले १३ हजार ४९५ मत ल्याएका थिए ।

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News