Deshko News
१६ आश्विन २०८०, मंगलबार

भरतपुरमा रेणु झिनो मतान्तरले अग्रस्थानमा



भरतपुर, जेठ ५
भरतपुर महानगरपालिकाको मेयरमा फराकिलो मतान्तरले एमालेका देवी ज्ञवाली भन्दा निकै पछाडि रहेकी कांग्रेस–माओबादी केन्द्र गठबन्धनकी रेणु दाहालले अग्रता लिएकी छन् ।

आजको पछिल्लो मतपरिणामअनुसार उनी झिनो मतले अगाडि छिन् । रेणु दाहालले ११ हजार ९८५ मत ल्याएकी छन् भने एमालेका देवी ज्ञवालीले ११ हजार ९०२ मत ल्याएका छन् ।

सुरुवाती समयमा देवीले अग्रता लिएपनि अहिले रेणु अग्रस्थानमा पुगेकी छन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News